TODAY FATAFAT NEWS - NEWS24 TV

24 Просмотры
Издатель
आत्महत्या दुरुत्साहनको अभियोग दर्तापछि अस्मिताका र्कीको बयान सम्पन्न, सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको बाँकी, त्यसपछि थुनछेक बहस ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य , शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरिसस गरिंदै । प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अध्यक्ष पुष्पकमल दाहाल द्धारा राजनीतिक भेटघाट तीव्र, राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटर्वाता ।

चिनियाँ विदेशमन्त्री वाङ भदौ १५ गते दुई दिने नेपाल भ्रमणमा आउँदै, राष्ट्रपति सि जिन पिङको सम्भावित भ्रमणलाई टुंगोमा पु¥याउने अपेक्षा ।

भारतले फेरि सिमानामा बाँध बनाउन थाल्यो, रौतहटका वासिन्दामा डुबानको त्रास ।

अब्यवस्थीत होर्डिङबोर्डले पोखराको सुन्दरता बिगार्दै, सरोकारवाला निकाय मौन ।

आज पाल्पाको जात्राको अन्तिम दिन, अमरनारायण मन्दिरको रथ यात्रा निकालियो ।

नेप्से पुनः ओरालो यात्रामा, नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा झर्याे ।

संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहको राजश्व सम्बन्धी कानून बनाउन व्यवसायीहरुको माग, करको मारमा नपार्न आग्रह । अर्थ समिति

सुनको भाउमा नयाँ रेकर्ड, १२ सय रुपैयाँले बढेको सुन तोलाको ७२ हजार ५ सयमा कारोवार हुँदै । सुन

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेड क्रिस्टल प्यालेसद्वारा २–१ गोलअन्तरले पराजित, प्यालेसको १९८९ पछिको ऐतिहाँसिक जित । इङ्लिस प्रिमियर

र, विश्वका विकसित राष्ट्रहरुको समुह जि–सेभेनको सम्मेलन फ्रान्समा सुरु, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अमेरिकासँग ब्यापार सम्झौताको लागि सर्त ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Категория
Новости
Комментариев нет.
Яндекс.Метрика